कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा जेनजी युवाहरूको प्रदर्शन (तस्बिरहरू)
काठमाडौं। जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन झाेलामा, जेनजीहरू नारामा आमा रारामा तथा कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment