कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

डिसी नेपाल
८ चैत २०८२ ७:३९
48
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठक अहिले बिहान ८ बजेदेखि सुरु हुनेछ।

गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे सदस्यहरूले धारणा राखिरहेका छन्।

साथै बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। यसअघि शुक्रबारको बैठकमा अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *