हर्क साम्पाङले सार्बजनिक गरे चुनावी खर्च विवरण

डिसी नेपाल
८ चैत २०८२ १९:१६
3.7k
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण सार्बजनिक गरेका छन्।

सुनसरी-१ बाट विजयी भएका साम्पाङले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

उनले यातायातमा २ लाख ८८ हजार, स्टिकरमा २ लाख ४० हजार, स्टेज साउण्ड सिस्टममा एक लाख, अन्यमा ९६ हजार, पर्चा पम्पेल्टमा ६५ हजार ५२०, र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण आयोगमा बुझाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *