उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चैती छठ सम्पन्न (तस्बिरहरु)
काठमाडौं । श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने चैती छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सम्पन्न भएको छ। बिहान सबेरै जनकपुरधामका विभिन्न घाटहरूमा व्रतालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
व्रतालुहरूले नदी, तलाउ तथा जलाशयमा भेला भई उदाउँदो सूर्यलाई पूजा गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। बिहान सबेरैदेखि घाट क्षेत्रमा विशेष चहलपहल देखिएको थियो।v













No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment