कालो कपडाको सेटमा बालेन टिम
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपत ग्रहण कार्यक्रममा उनका निकट व्यक्तिहरु सबै कालो पहिरनमा उपस्थित भए । स्वयं प्रधानमन्त्री शाह पनि पूरै कालो पहिरनमा शपथ ग्रहण गर्न उपस्थित भएका थिए ।
प्रधानमन्त्री शाह, उनकी पत्नी सविना काफ्ले, उनकी छोरी र उनका तीन जना निकट सहयोगीहरु कालो पहिरनमा उपस्थित भएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment