सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

डिसी नेपाल
१३ चैत २०८२ १४:२१
132
Shares

काठमाडौं । नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन्।

उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन्। अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *