प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई, क्षेत्रीय स्थिरतालाई अघि बढाउन सहकार्य गर्न उत्सुक
काठमाडौं। अमेरिकाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र उनी नेतृत्वको नयाँ सरकारलाई बधाई दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले फेसबुकमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन्।
दूतावासकाअनुसार अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment