रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित

डिसी नेपाल
१५ चैत २०८२ १२:३७
100
Shares

काठमाडौं। नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन्। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आज (आइतबार) अदालत उपस्थित गराएको हो। नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदैछन्।

शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *