एमाले प्रदर्शनको दोस्रो दिन : ड्रोनबाट यस्तो देखियो बबरमहल क्षेत्र

डिसी नेपाल
१५ चैत २०८२ १४:२०
44
Shares

काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहाईको माग गर्दै आइतबार पनि कार्यकर्ता एवम समर्थकहरुले विरोध प्रदर्शन गरेका छन्। आइतबार पुनःकाठमाडौंको माइतीघरमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन सुरु गरेका हुन्।

तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *