एमालेको प्रदर्शनले माइतीघर अस्तव्यस्त, केही आन्दोलनकारी घाइते(फोटो फिचर)

डिसी नेपाल
१५ चैत २०८२ १७:१०
32
Shares

कठमाडाैं। नेकपा एमालेका कार्यकर्ताहरुले आइतबार पनि काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन्। आन्दोलनको दोस्रो दिन आइतबार गरेको प्रदर्शनमा माइतीघर तनावग्रस्त भएको छ । प्रहरी र पदर्शनकारीको बीच झडप हुँदा एमालेका कार्यकर्ता घाइते भएका हुन्।

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *