आफूलाई पक्राउ गरिएको विरुद्ध रमेश लेखकले हालेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

डिसी नेपाल
१६ चैत २०८२ १५:५०
11.6k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अदालतले लेखकलाई रिहा गर्न अस्वीकार गरेको हो ।

लेखकलाई रिह गर्न माग गर्दै पत्प्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अश्वीकार गरेको छ ।

यो आदेशसँगै अब लेखकलाई सरकारले कम्तीमा २४ दिनसम्म हिरासतमै राखेर जेन-जी आन्दोलनमा भएको दमनको बारेमा अनुसन्धान र बयान लिन पाउने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *