सभामुखको निर्वाचन २२ गते

डिसी नेपाल
१८ चैत २०८२ १५:०९
848
Shares

काठमाडौं । प्रतिनिधिसभा सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि २० मनोनयन दर्ता गते गर्नेगरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *