संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने
काठमाडौं। प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ। जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन्। दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएकाे छ।
‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छऽ’ जेष्ठ सदस्य केसीले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment