काठमाडौं उपत्यकामा वर्षा (तस्बिरहरू)

डिसी नेपाल
२५ चैत २०८२ १६:४१
24
Shares

काठमाडौं। पश्चिम नेपालबाट भित्रिएको नयाँ मौसमी प्रणालीको प्रभावले बुधबार काठमाडौं उपत्यकामा वर्षा भएकाे छ।

बिहानदेखि नै आकाश ढाकिएको उपत्यकामा दिउँसोपछि पानी पर्न थालेसँगै सडक, गल्ली र चोकहरूमा मान्छेहरूकाे भीड लागेकाे छ। जनजीवन प्रभावित भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *