सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२६ चैत २०८२ ११:५४
4.1k
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार हजार ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १५० ले घटेको छ । आज चाँदीको मूल्या ४ हजार ८७५ कायम भएको छ । बुधबार चाँदीको मूल्य पाँच हजार २५ कायम भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *