हिउँले सेताम्य बाजुराका उच्च हिमाली क्षेत्र (तस्बिरहरू)
बाजुरा । बाजुराका उच्च हिमाली क्षेत्र हिउँले सेताम्य बनेका छन्। मौसम बदलीका कारण भएको बर्षाले उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको हो।
यहाँको बडीमालिका, त्रिवेणी पाटन सुर्केपाटन लगायतका क्षेत्रमा अहिले अत्याधिक बाक्लो हिउँ जमेको छ।
अत्याधिक हिउँका कारण त्रिवेणी र बडीमालिकाकाे दर्शनमा गएका दर्शनार्थी विच बाटोबाटै फर्किएका छन्।








No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment