रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै (तस्बिरहरू)

डिसी नेपाल
२९ चैत २०८२ १६:५४
28
Shares

काठमाडौं। उपत्यकाकै महत्त्वपूर्ण जात्रा हो, रातो मच्छिन्द्रनाथको रथ यात्रा। करिब १ हजार ६ सय वर्षदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा मनाइँदै आएको पाइन्छ।

वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब २ महिनासम्म यो जात्रा मनाइन्छ। यही रथयात्राका लागि रातो मच्छिन्द्रनाथको रथ बनाउने काम धमाधम भइरहेको छ। ललितपुरको पुल्चोकमा मूल रथ तयार पारिँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *