ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

डिसी नेपाल
२ वैशाख २०८३ १३:०७
328
Shares

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मंगलबार एक कार्यक्रममा भने – राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग ‘ठूलो सम्झौता’ गर्न चाहन्छन्।

सीबीएस न्यूजका अनुसार जर्जियाको एथेन्समा आयोजित एक कार्यक्रममा जेडी भान्सले भने – सप्ताहन्तमा पाकिस्तानमा भएको वार्तामा “महत्वपूर्ण प्रगति” भएको छ।

उनले भने – ट्रम्प इरानसँग “सानो सम्झौता” होइन, “ठूलो सम्झौता” गर्न चाहन्छन्। भान्सले दुई देशबीच गहिरो अविश्वास रहेको पनि स्वीकार गरे। उनले भने, “यो समस्या रातारात समाधान हुन सक्दैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *