टोखाको बिस्का: जात्रा (तस्बिरहरू)

डिसी नेपाल
३ वैशाख २०८३ १७:४८
8
Shares

काठमाडौं । बिहीबार काठमाडौंको टोखामा बिस्का: जात्रा मनाइएको छ।

यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भ्रातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ।

टोखावासीको एकताको प्रतीकको रूपमा समेत यस जात्रालाई लिने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *