पर्यटकको रोजाइमा म्याग्दीको रुप्से झरना (फोटोहरु)

डिसी नेपाल
६ वैशाख २०८३ ११:२१
100
Shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा पर्ने रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ । झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउमै रहेको हुँदा म्याग्दी हुँदै मुस्ताङ भ्रमणको यात्रामा हिँडेकाहरु सवारीसाधन रोकेर फोटो तथा भिडियो खिच्न व्यस्त हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *