ड्रोनबाट यस्ताे देखियो भत्काएपछिको गैरीगाउँ सुकुम्बासी बस्ती (तस्बिरहरु)

डिसी नेपाल
१२ वैशाख २०८३ १९:४४

काठमाडौं। महानगरपालिका-९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर चलाइएको छ। गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा डनेजरको प्रयोग गरेर हटाएको हो।

नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो।

तस्बिर :टार्जन लिम्बु,नेपाल न्यूज बैंक

.




प्रतिक्रिया

One thought on “ड्रोनबाट यस्ताे देखियो भत्काएपछिको गैरीगाउँ सुकुम्बासी बस्ती (तस्बिरहरु)

  1. Well done newly elected government, you are doing great job,it,s not like blady Gukhane,s corrupted Tukke sarkar, kathmandu is changing soon

Leave a Reply

Your email address will not be published. Required fields are marked *