महेश बस्नेतकी श्रीमतीले ग्याङसहित गएर शोभा पाठकलाई कुटिन्
काठमाडौं । माइतीघर मण्डलामा शोभा पाठकमाथि कुटपिट भएको छ । एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिकाले शोभालाई कुटपिट गरेकी हुन् ।
शोभा पाठक अन्य केही महिलाहरूसहित धर्ना बसेकी थिइन् । राजीनामा दिएका पूर्व गृहमन्त्री सुधन गुरुङलाई पदमा फर्काउन माग गर्दै उनीहरू धर्ना बसेका थिए ।
त्यहाँ महेश बस्नेतकी पत्नी अम्बिका ग्याङ लिएर आएर शोभासहितमाथि जाइलागेको प्रत्यक्षदर्शि बताउँछन् । प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment