मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
१४ वैशाख २०८३ १४:५४
88
Shares

काठमाडौं। सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ। बैठकले केही अध्यादेश ल्याउनसक्ने सम्भावना पनि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *