विष्णुमती किनारमा रहेका सुकुमबासी ‘ड्रोन भ्यू’

डिसी नेपाल
१८ वैशाख २०८३ ७:४६

काठमाडाैं। शुक्रबार सरकारले विष्णुमती किनारमा रहेका सुकुमबासी बस्ती हटाइने भएको छ। उक्त सूचनापछि सुकुमबासी बस्तीमा बसोबास गरिरहेका स्थानीयले बस्ती खाली गर्न थालेका छन् । ड्रोनले सोराखुट्टे पुलदेखी बसपार्कपुल सम्मको दृश्य कैद गरेको छ।

तस्विर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *