राखेप उपाध्यक्षसहित १९ जना बोर्ड सदस्य पदमुक्त

डिसी नेपाल
२२ वैशाख २०८३ १७:४४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसहित १९ जना पदमुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै उनीहरू मदमुक्त भएका हुन्।

राखेपका उपाध्यक्ष ध्रुव आर्चायसहित १९ जना बोर्ड सदस्य पदमुक्त भए पनि आचार्यले भने यसअघि नै राजीनामा दिएका थिए।

हाल सदस्यसचिव रहेका रामचरित्र मेहता सरकारी कर्मचारी भएकाले अर्को सदस्य नियुक्त नभएसम्म उनी पदमुक्त हुनेछैनन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *