अनेरास्ववियुका नेता रास्वपामा प्रवेश
अछाम । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन (अनेरास्ववियु)का नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
मेल्लेख गाउँपालिका ४ का स्थायी बासिन्दा लोकेन्द्र साउद रास्वपामा प्रवेश गरेका हुन्। उनी कैलालीस्थित टिकापुर बहुमुखी क्याम्पस (अनेरास्ववियु) अध्यक्ष भइसकेका विद्यार्थी नेता हुन्।
कन्चन स्प्रष्ट क्लबका अध्यक्षको रूपमा समेत उनले स्थानीय खेलाडी उत्थानमा काम गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment