घाम–पानीको सहारा छाता : चर्को घाम बढ्दो विक्री (तस्बिरहरू)

डिसी नेपाल
२५ जेठ २०८३ १५:१३

काठमाडौं। देशभर चर्को घामले गर्मी बढ्दै जाँदा काठमाडौं उपत्यकाका पसलहरुमा छाताको माग र बिक्री बढेको छ।

घाम होस या वर्षाबाट बच्न सर्वसाधारणले छाता प्रयोग गर्न थालेपछि बजारमा विभिन्न रंग र डिजाइनका छाताको किनमेल बढेको हो।

छाता दैनिक आवश्यक वस्तुको रूपमा प्रयोग हुन थालेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *