५०९ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा को कहाँ (सूची)
काठमाडौं। नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जेठ २७ गतेको निर्णयानुसार देशभरका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो।
विभागले सार्वजनिक गरेको विवरण अनुसार सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी असार महिनादेखिको तलब र भत्ता सरुवा भएकै नयाँ दरबन्दीबाट भुक्तानी पाउनेछन्। आवश्यकता र कार्यदक्षताका आधारमा नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको प्रहरी प्रशासनले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment