पुल्चोक बस स्टेशनमा स्मार्ट यातायात सूचना प्रणाली (तस्बिरहरू)

डिसी नेपाल
२ असार २०८३ १६:५५

काठमाडौं । ललितपुरको पुल्चोक बस स्टेशनमा यात्रुहरूको सुविधा लक्षित गर्दै स्मार्ट यातायात सूचना प्रणाली सुरु गरिएको छ।

यस प्रणालीमार्फत अब यात्रुहरूले एउटै डिजिटल स्क्रिनमा बसको लाइभ ट्र्याकिङ, रुट विवरण तथा बस आइपुग्ने अनुमानित समय सजिलै हेर्न सक्ने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *