रास्वपा केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन्। सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार वाग्लेले २६५६ मत ल्याएर आफ्नो अग्रता कायम राखेका हुन्।
पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासअन्तर्गत भएको मतदानमा वाग्लेले प्राप्त गरेको यो मत संख्या उम्मेदवारहरूमध्ये सबैभन्दा बढी हो। उनलाई प्रवास समितिबाट पूर्ण समर्थन प्राप्त भएको थियो।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment