चिनियाँ लामा र बौद्ध घ्याङ गुठीबीच झडप

डिसी नेपाल
११ असोज २०७६ १८:३३

काठमाडौं । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा कार्यक्रममा दुइ पक्षबीच झडप भएको छ।

चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच बौद्धमा सामान्य झडप भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी बृत बौद्धका डिएसपी रमेश बहादुर सिंहका अनुसार पुजा बिथोल्न गएका गुठीका केही व्यक्तिले प्रदर्शन गरेपछि प्रहरी प्रहरी त्यो ठाउँमा पुगेको थियो।

त्यसपछि प्रहरीले भीड नियन्त्रण गरेपछि लामा गुरुहरुले पुजा गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *