गोधुली साँझमा झलमल्ल फेवाताल (फोटोफिचर)
काठमाडौं । पोखराको फेवाताल गोधुली साँझसँगै झन् मनमोहक बनेको छ। अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ।
तालमा शान्त रूपमा तैरिरहेका डुंगा, किनारको झिलिमिली बत्तीले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment