करेन्ट लागेर कर्मचारीको मृत्यु

डिसी नेपाल
२४ असार २०८३ १८:४२
224
Shares

उदयपुर (गाईघाट) । बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ।

यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो। उनी करार सेवाका कर्मचारी थिए।

विद्युत्को पोल मर्मत गर्दा करेन्ट प्रवाह भएनभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *