२१३ औं भानु जयन्तीको अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्यालीसहित कार्यक्रम गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोली समेतको सहभागितामा र्याली निकालिएको थियो भने भानुभक्तको तस्वीरलाई बग्गीमा राखिएको थियो ।





















डिसी नेपाल





Facebook Comment