कतार भ्रमणपछि स्वदेश फर्किए उपराष्ट्रपति यादव (तस्बिरहरू)

डिसी नेपाल
३२ असार २०८३ १८:३०

काठमाडौं । कतार भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका उपराष्ट्रपति रामसहाय प्रसाद यादव शुक्रबार काठमाडौं आइपुगेका छन्।

प्रतिकूल मौसम र न्यून भिजिबिलिटीका कारण उनी सवार विमानले केही समय निजगढको आकाशमा होल्ड गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *