न्यायपरिषद्द्वारा २०० भन्दा बढी न्यायाधीशको सरुवा (सूचीसहित)
काठमाडौं। न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको ठूलो संख्यामा सरुवा गरेको छ। परिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना गरी कुल २०७ न्यायाधीशको एकैपटक सरुवा गर्ने निर्णय गरेको हो।
न्याय क्षेत्रमा नियमित प्रशासनिक प्रक्रियाका रूपमा लिइने यो सरुवालाई निकै महत्त्वका साथ हेरिएको छ। परिषद्ले लामो समयदेखि रिक्त रहेका स्थानहरूको पदपूर्ति र कार्यरत न्यायाधीशहरूको नियमित सरुवा मापदण्डअनुसार यो निर्णय लिएको जनाएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment