नगरकोट यात्राको नयाँ आकर्षण : चाँगुनारायणको झोलुङ्गे पुल (तस्बिरहरू)

प्रमिला कार्की
१ साउन २०८३ १५:३५

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ र ७ लाई जोड्ने झोलुङ्गे पुल अहिले काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ।

प्राकृतिक हरियाली, मनोरम पहाडी दृश्य र रोमाञ्चक अनुभूति दिने पुलमा दैनिक रूपमा पर्यटकको आकर्षणको केन्द्र बनेको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *