नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ।
संसद् भवनस्थित संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो ३:३० बजे बैठक बस्ने तय भएको हो।
संसदीय दलको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्मा पार्टीको भूमिका तथा छलफलमा रहेका विभिन्न विधेयकहरूबारे विचार-विमर्श हुने बताइएको
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment