कृष्णबहादुर-रोशनी प्रकरण : घटना अनुगमन गर्न उच्च स्तरीय टोली गठन
काठमाडौं । यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको घटनाबारे अनुगमन गर्न उच्च स्तरीय छानविन टोली गठन भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोली गठन गरिएको बताइएको छ।
मानव अधिकार आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment