काठमाडौंमा भूकम्पको धक्का

डिसी नेपाल
२३ भदौ २०८३ २२:१७

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार साँझ ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेशको मनाङबाट करिब ६१ किलोमिटर टाढा नेपाल–चीन सीमा क्षेत्र नजिक ४.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *