दशैँमा कौरा नृत्य प्रस्तुत गर्दै युवती (फोटो)
तस्वीर: कृष्ण न्यौपाने-रासस
दमौली । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा तनहुँको भानु नगरपालिका–३ चाम्बासका युवती कौरा नृत्य प्रस्तुत गर्दै। कौरा नृत्य मगर जातिमा प्रख्यात रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment