राष्ट्रपति सी जिनपिङको काठमाडौं सवारीमा जे देखियो…(फोटोफिचर)
काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आएका छन्।
उनी चढेको विमान अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
अवतरणसँगै राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले विमानमै पुगेर स्वागत गरेकी थिइन्।
त्यसपछि सी जिनपिङलाई नेपाली सेनाले गार्ड अफ अनर अर्पण गरेको थियो। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट नेतागणहरुले स्वागत गरेका थिए।
गार्ड अफ अनरसँगै सी सिधैं सोल्टीमोडस्थित सोल्टी होटल गएका थिए।




No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment