एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा
काठमाडौं । खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन समारोहमा सहभागी हुन कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् ।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment