काठमाडौंको दरबारमार्गमा आगलागी
काठमाडौं। काठमाडौंको दरबारमार्गमा आइतबार साँझ आगलागी भएको छ। दरबारमार्गस्थित भिक्ट्री क्लबमा आगलागी भएको हो। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले आगो नियन्त्रणका लागि वारुण यन्त्रले लगातार प्रयास गरिरहेको जनाएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment