आईजीपी दानबहादुर कार्की हटाइए

डिसी नेपाल
१८ कार्तिक २०८३ १३:५३

काठमाडौं।  नेपाल प्रहरीको सर्वोच्च पद सम्हालिरहेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएकाे छ  सरकार र आईजीपी कार्कीबीच पछिल्लो समय चुलिएको तीव्र अविश्वास र तिक्तताका बीच सरकारले उनलाई जिम्मेवारीबाट मुक्त गरेकाे हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *