महराको अदालत देखि अस्पतालसम्मका दृश्य (भिडियो)
काठमाडौं। जिल्ला अदालत काठमाडौंको परिसरमा गाडीबाट झर्दै गरेका कृष्णबहादुर महरालाई हेर्नेको भिड थियो। यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज मङ्गलबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो। गाडिबाट ओर्लिंदा पत्रकारका क्यामेरा छल्न उनले प्रयास गरेका थिए। सुरक्षाकर्मीको घेरामा महराको अदालत देखि अस्पताल पुग्दाका दृश्य कैद गर्न पत्रकारलाई हम्मे परेको थियो।
अदालतले ३ दिन थुनामा राख्न आदेश दिएपछि उनी जसरी अदालत पुगेका थिए उस्तै सुरक्षा घेरा सहित महरा गाडी चढेर अदालतबाट बाहिरिएका थिए।
भिडियोमा हेर्नुस्ः
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment