गाडामा पराल ल्याउँदै
कञ्चनपुरको पिपलाडीका किसान गाडामा पराल बोकेर घरमा ल्याउँदै । यहाँका किसानहरु प्राय सबैले अन्नपात ओसार पसारको लागि गाडाकै प्रयोग गर्दछन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment