तिहार गीत ‘मखमली’ सार्वजनिक

डिसी नेपाल
६ कार्तिक २०७६ २२:३६

काठमाडौं। तिहार गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। प्रभावन जेको शब्द, संगीत रहेको गीतमा प्रभावन जे, सरोज लामिछाने र सपना गुरुङले स्वर दिएका छन्।

गीतको भिडियोमा कलाकार सरिता लामिछाने, रमा थपलिया, रामशरण जंगम, सरोज दाहाल, विवेक चौलागाईँं लगायतको अभिनय छ।

तिहारको देउसी भैलो तथा दिदीभाईको सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियोलाई प्रभावन जे स्वंमले निर्देशन गरेका हुन्।

ज्ञानेन्द शर्मा हुमागाईले खिचेको भिडियोमा अमृत चापागाइँको सम्पादन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *