चीनले बनायो अद्भुत विमानस्थल, हेर्दा लाग्छ अन्तरिक्ष यान (फोटोफिचर)
एजेन्सी। स्टारफिशको आकारको विमानस्थल हिजो आज चर्चाको विषय बनिरहेको छ। केही समय अगाडि चिनियाँ राष्ट्रपतिले यो अनौठो विमानस्थल बनाउने घोषणा गरेका थिए।

११ अर्ब डलरको लागतमा निर्माण भएको यो विमानस्थल अद्भुत छ।

करिव १७३ एकडमा निर्माण भएको विमानस्थल ९८ फुटबल मैदान बराबरको छ।

बुधबारदेखि आधिकारिक रुपमा यो विमानस्थलमा पहिलो हवाई उडान ३ : ३० मा भएको थियो।

यो चर्चित विमानस्थलको आर्किटेक्चर जहा हदीद हुन्।

२०४० सम्ममा यो विमानस्थलबाट करिव दश करोड यात्रीले यात्रा गर्ने अनुमान छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment