तस्वीरमा हेर्नुहोस् नेपाल र कुवेतबीचको खेल

डिसी नेपाल
४ मंसिर २०७६ ७:४४

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको होम गेम मा नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

चाङ्लिमिथाङ रंगशालामा भएको नेपाल र कुवेतबीचको खेल तस्वीरमा हेर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *